तस्विरमा हेर्नुहोस पाँचमानेको रमणीय भुवनेश्वरी मन्दिर

लोकपथ
104
Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ३ जितपुर पाँचमानेमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल भुवनेश्वरी मन्दिरमा पुगेका पर्यटक र दर्शनार्थीको भिड लागेको छ ।

दसैँको माहोलमा आन्तरिक तथा बाह्य पर्यटकको समेत भिडभाड हुने गरेको छ । मनोरम प्राकृतिक वातावरणमा रहेको भुवनेश्ररीबाट काठमाडौं उपत्यकाका विभिन्न ठाउँ देख्न सकिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?