राष्ट्रपतिले लगाइदिए सर्वसाधारणलाई विजयादशमीको टीका

लोकपथ
84
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिएका छन्। सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर शीतलनिवासमा टीका र प्रसाद ग्रहणको व्यवस्था मिलाएको थियो।

हेर्नुहोस् तस्बिर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?