पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट टीका लगाउन सर्वसाधारणको भिड

लोकपथ
105
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैको टीका लगाइदिएका छन् । मंगलबार अपरान्ह ४ बजेबाट निर्मल निवास टीका लगाउन इच्छुकका लागि खुला गरिएको थियो ।

पूर्वराजा शाहको हातबाट टीकाप्रसाद ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम देखिन्थ्यो । उनले वर्षेनि सर्वसाधारणलाई टीका लगाइदिँदै आएका छन् ।

हेर्नुहोस् तस्बिर :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?