काठमाडौं । जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालका ब्याटर आशिफ शेखले यूएईविरुद्ध अर्धशतक बनाएका छन् । आशिफले ४४ बलमा १ छक्का र ६ चौका मद्दतमा ५३ रन बनाएका हुन् ।
यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएको नेपालले २।१ ओभरमै महत्वपूर्ण तीन विकेट गुमाइसकेको छ । यसअघि नेपालले ओपनर कुशल भुर्तेलसँगै सोमपाल कामी र कुशल मल्ललाई सस्तैमा गुमाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया