अपडेट : धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

लोकपथ
1.2k
Shares
Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

काठमाडौं । धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । धादिङको खरी केन्द्रबिन्दु भएर ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का धादिङ, काठमाडौँ, गोरखा, नुवाकोट, कास्कीसहित देशका विभिन्न जिल्लाहरूमा महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?