सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा दाबी भुक्तानी

लोकपथ
49
Shares

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमालेख मार्फत रक्षावरण गरेको संखुवासभा जिल्ला स्थित सुपर हेवा खोलामा निर्माणाधिन जलविद्धुत परियोजनामा कार्यरत १६ जना कामदार तथा कार्मचारीको परिवारलाई भुक्तानी गरेको छ ।

कम्पनीले मिति २०८०/०३/०२ मा आएको बाढी तथा पहिरोमा परी मृत्यु भएकोमा दाबी भुक्तानी वापत बीमितका हकदारलाइ रकम रु १ करोड ३२ लाख रुपैया भुक्तानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?