काठमाडौं । टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । मुलपानी क्रिकेट रंगशालामा नेपालले टस जितेर पहिले फिल्डिदङ गर्ने निर्णय गरेको छ ।
बलिङ गरेको नेपालले पहिलो बलमै विकेट लिन सफल भएको छ । नेपालका लागि बलर करण केसीले पहिलो बलमै हङकङका ओपनर एवम कप्तान निजाकत खानलाई बोल्ड गरेका हुन् ।
नेपालले बुधबार भएको पहिले खेलमा यूएईलाई ७ विकेटले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया