प्रधानमन्त्री प्रचण्डलाई कैलालीमा कालो झण्डा

लोकपथ
224
Shares

काठमाडौं । सोमबार (आज) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कैलालीमा कालोझण्डा देखाइएको छ।

कार्यक्रमका लागि कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डलाई केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड सोमबार कैलालीको लम्कीमा माओवादी सुदूूरपश्चिमका उपाध्यक्ष कृष्ण बडुवालको श्रद्धाञ्जली सभालगायत विभिन्न कार्यक्रममा सहभागिता जनाउन सुदूरपश्चिम गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?