असनमा दशैँको किनमेल गर्नेहरुको घुइँचो (फोटो फिचर)

लोकपथ
52
Shares

काठमाडौं । दशैँ नजिकिएसँगै असन क्षेत्रमा दशैँका लागि किनमेल गर्नेहरुको घुइँचो लागेको छ।

किनमेल गर्नेहरुको न्यूरोड, असन, इन्द्रचोक, मखनजस्ता क्षेत्रहरुमा पाइला राख्ने ठाउँसमेत नहुने गरी भिडभाड छ।

खाद्यान्न, लत्ताकपडा, गर-गहना, मरमसलालगायत किनमेल गर्न आउने मानिसहरुको भिड असन, इन्द्रचोकमा देख्न सकिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?