राष्ट्रिय सभाको बैठक स्थगित

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

असोज ३० गते दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित स्थगित भएको हो ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै अध्यक्ष तिमिल्सनाले बैठक स्थगित गरेको जानकारी दिए । अर्को बैठक तिमिल्सनाले तोकेको मितिमा बस्नेछ ।

‘‘सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ महासचिव गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?