काठमाडौं । दसैँ शुरु भएसँगै नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट सटही शुरु गरेको छ । यो वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट सटही शुरु गरेको हो।
नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयबाट नयाँ नोट वितरण शुरु गरेको हो । सर्वसाधारणले ५, १०, २० ५० १०० ५०० र १००० को नयाँ नोट साट्न पाउनेछ ।
बैङ्कका अनुसार यस वर्ष प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध हुनेछ ।
हेर्नुहोस् तस्बिर :


तस्बिर : भुवन कार्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया