भवन बनाएर मात्र हुँदैन, दिगोपनामा ध्यान दिनुपर्छ : प्रमुख महर्जन

लोकपथ
0
Shares

काठमाडौं । ललितपुर नगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भवन निर्माण भन्दा पनि यसको दिगोपनामा ध्यान दिनुपर्ने बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित उच्च अदालत पाटनको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले भने, ‘जब भवन उद्घाटन हुन्छ तब त्यो भवनको काल सुरु हुन्छ

नवनिर्मित भवनको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।

त्यस्तो अवस्था आउन नदिन भवनको दिगोपनामा पनि ध्यान दिनुपर्ने उनले बताए ।

उनले भवन बनिसकेको अवस्थामा नियमित मर्मतसम्भार हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?