Neo को बबाल अफर

लोकपथ
56
Shares

जाउलाखेल (Norkhang Complex), माइतिघर (D&D Complex), न्युरोड (SASAComplex) / कमलादी (IT Plaza) गरि चार ठाउँबाट बिगत १५ वर्षदेखि आइटीका आफ्ना ग्राहकहरुलाई विश्वका उच्चस्तरीय तथा प्रामाणिक ब्राण्ड उपलब्ध गराउदै आएको Neoteric Nepal को चेन आइटी स्टोर “Neostore” ले सदा झैँ यो वर्ष पनि Neo मा छ Offer बबाल अफर ल्याएको छ जस-अनुसार कुनै पनि Laptop खरिद गर्दा २० प्रतिशत सम्मको आकर्षक डिस्काउन्टका साथै रु.१५,००० सम्मको उपहार ग्राहकले पाउने Neoteric Nepal ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?