भावना र सुरजको बोल्ड अवतार

लोकपथ
247
Shares

काठमाडाैं । भावना गुरुङ र सुरज प्रजापति पेसाले मोडल हुन् । गुरुङ र प्रजापतिले थुप्रै म्युजिक भिडियो तथा केही फिल्ममा अभिनय गरेका छन् । लामो समय कला क्षेत्रमा रहेका उनीहरुलाई लोकपथले मोडलवाचको रुपमा प्रस्तुत गरेको छ ।

      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?