इजरायलबाट फर्किएका विद्यार्थीहरु : विमानस्थलमा जे देखियो (फोटोफिचर)

लोकपथ
754
Shares

काठमाडौं । द्धन्दरत देश इजरायलमा रहेका २५४ जना नेपाली विद्यार्थीहरु बिहीबार राति स्वदेश फर्किएका छन् ।

नेपाल एयरलाइन्सको जहाजमार्फत उनीहरु स्वदेश फर्किएका हुन् । इजरायल प्यालेस्टाइनबीचको द्धन्दका कारण हजारौँ नेपालीहरु त्यहाँ बिचल्लीमा परेका थिए । जसको कारण त्यहाँ रहेका र तत्काल नेपाल आउन चाहने नेपाली विद्यार्थीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउद स्वंय आफैँ त्यसतर्फ प्रस्थान गरेका थिए ।

उनीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएसँगै उनीहरुको आफन्त तथा परिवार उनीहरुलाई लिन पुगेका थिए ।

तस्बिरमा हेर्नुहोस् :

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?