२५३ नेपाली लिएर इजरायलबाट काठमाडौं उड्यो नेवानीको जहाज

लोकपथ
56
Shares

काठमाडौं । इजरायलबाट २५३ जना नेपाली विद्यार्थीलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौंका लागि उडेको छ ।

बेन गुरियन विमानस्थलबाट केही बेरअघि उडेको विमान आज राति सवा ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने जनाइएको छ ।

आज बिहान साढे २ बजे नेवानीको विमान इजरायलका लागि उडेको थियो ।

परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको विमान उद्धारका लागि इजरायल पठाइएको हो । क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?