जनकपुरधाम विमानस्थलका प्रहरी इन्चार्जलाई स्पष्टीकरण सोध्ने तयारी

लोकपथ
840
Shares

काठमाडौं । जनकपुरधाम विमानस्थलको धावनमार्गमा अनधिकृत व्यक्तिहरु प्रवेश गरेपछि विमानस्थल सुरक्षार्थ खटिएका प्रहरीका इन्चार्जलाई स्पष्टीकरण सोधिने भएको छ ।

जनकपुरधाम विमानस्थलका प्रमुख भीम दत्त पन्तले प्रहरीका इन्चार्जसँग स्पष्टीकरण सोध्ने तयारी गरेका हुन् ।

बुधबार नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा एमाले नेता कार्यकर्ताहरु सुरक्षा उल्लंघन गर्दै धावनमार्गमै पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?