प्रधानमन्त्री प्रचण्डसंग स्वीट्जरल्याण्डका राजदुतको शिष्टाचार भेट

लोकपथ
52
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग स्वीट्जरल्याण्डका नवनियुक्त राजदुत डानियल मेउली शिष्टाचार भेट गरेका छन् ।

बुधबार प्रधानमन्त्री कार्यलयमा भएको सो शिष्टाचार भेटमा उनीहरुबीच दुई पक्षीय हित र आपसी सहयोगबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?