काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले आफूमाथि ‘कसैको खबरी भन्ने जस्तो निकृष्ट प्रायोजित कुप्रचार भएको आरोप लगाएका छन् ।
चार घण्टा अगाडी उनले ट्वीटरमार्फत आफूमाथि ‘कसैको खबरी भन्ने कू-प्रचार गरिएको आरोप लगाएका हुन् ।
त्यसपछिको ट्वीटमा उनले लेखेका छन्, 'नेपाल आमालाई गालिगलौज गर्दै टुक्र्याउन विदेशीहरूसंग समेत साँठगाँठ गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिदै अलग देशको नेतासंग झै सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरीतका कुरा, मेरो विरूद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन् ।'
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया