एमाले मधेस प्रदेश अधिवेशन आज : अध्यक्ष ओलीले उद्घाटन गर्ने

लोकपथ
35
Shares

जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने भएको छ ।

नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण अधिवेशनमा एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवास लगायत अत्यावश्यक सबै तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?