नेतृत्व चयनका लागि सुदूरपश्चिममा आज मतदान हुँदै

लोकपथ
52
Shares

काठमाडौं । नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ ।

मतदान बुधबार बिहान ७ बजेदेखि मतदान हुने बताइएको छ ।

प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्षमा कञ्चनपुरका बचन बहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?