सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा

लोकपथ
0
Shares

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ । इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको विद्यार्थिहरुको सम्झनामा आज विश्ववियालयले आज शोक बिदा दिएको हो ।

इजरायल आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाटा इजरायल गएका १० जना विद्यार्थीको निधन भएको छ । एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?