काठमाडौ । मोरङमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन ।
२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटहरी गाउँपालिका -७ बस्ने ३० वर्षीय करण सरदालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
आफनै घरमा सुतिरहेकी ती महिलालाई करणले बिहीबार जबरजस्ती करणी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकोबताउको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया