भोलि पनि सार्वजनिक बिदा

काठमाडौँ, ९ कात्तिक – सरकारले छठ पर्वका अवसरमा शुक्रबार पनि बिदा दिने भएको छ यसअघि एक दिन मात्र बिदा दिने गरिआएकामा यस वर्षदेखि एक दिन थप गरी बिहीबार र शुक्रबार मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?