एमाले कर्णाली प्रदेश अधिवेशनमा लफडा : कार्यकर्ताले गरे सिटी हल तोडफोड

लोकपथ
52
Shares

काठमाडौं । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा लफडा भएको छ ।

नेतृत्व चयनका लागि सुर्खेतको सिटी हलमा अनेरास्ववियुका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् ।

मतगणना शुरु भएको केहीबेरमा कार्यकर्ताहरुले तोडफोड गरेपछि स्थिती तनावग्रस्त बनेको थियो । कार्यकर्ताहरुको तोडफोडपछि सिटीहलका सिसाहरु फुटेको छ । भने तोडफोडमा उत्रिने अनेरास्ववियुका केही कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?