प्रधानमन्त्रीले भने– ‘विदेश भ्रमणले नेपाललाई देखिने र चिनिनेगरी स्थापित गरायौँ’ (पूर्णपाठ)

लोकपथ
35
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका र चीन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा भ्रमणबारे जानकारी गराउँदै अहिलेको भ्रमणले नेपाल देखिने र चिनिने गरी स्थापित गरेको बताए ।

अमेरिकामा भएको संयुक्त राष्ट्र संघमा महासभाको सम्बोधनले नेपाल देखिने र चिनिने गरी नेपाल स्थापित भएको बताए । साथै दुवै देशको भ्रमणले एकअर्काबीचको सम्बन्ध पनि प्रगाढ भएको बताए ।

‘हामीले अधिकतम सदुपयोग गरेका छौँ । हामीले यी दुवै भ्रमणबाट विश्वासको एउटा नयाँ वातावरण र नेपाल देखिने र चिनिनेगरी स्थापित भएको महसुस गरेको छु ।’ प्रधानमन्त्रीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?