सभामुखको निर्देशनपछि सभा सञ्चालन

लोकपथ
21
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।

आजको बैठकमा बैठक शुरु भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत अन्य स्वतन्त्र सांसदले संसद बैठकमा अवरोध गरेका थिए । तर सभामुखले निर्देशन दिएपछि अहिले प्रतिनिधि सभा जारी रहेको छ ।

जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?