१८ मङ्सिर २०८०, सोमवार

आइएमई पे बाट एसआईपी भुक्तानी सजिलै गर्न सकिने

२०८०,आश्विन,१२,शुक्रवार १३:०७

81
Shares

काठमाडौं । आइएमई पे मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इन्भेष्टमेन्ट प्ला (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन् ।

एसआईपी भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी एशिया क्यापिटल तथा कुमारी क्यापिटल सँग सम्झौता गरेको छ ।

सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरू ले एन आई सी एशिया क्यापिटलको एनआईसी एशिया डायनामिक डेबिट फण्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआईपी इन्सटलमेन्ट ट्यारिफ युनिट पर्चेजको भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो केही समय यता पुँजी बजारमा एस आई पी लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पे ले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पे का सीइओ प्रवीन रेग्मीले बताएका छन् ।

प्रकाशित मिति: २०८०,आश्विन,१२,शुक्रवार १३:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ललितपुर । ललितपुरस्थित झम्सिखेलमा प्रधान कार्यालय रहेको सजिलो ब्रोकर लिमिटेड (ब्रोकर नम्बरः ९०) को कारोबार शुभारम्भ भएको छ । कम्पनीले

काठमाडौं । भोलि मंगलबार अर्थात यही मंसिर १९ गते नेपाल राष्ट्र बैंकले पुन सात अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौं । हप्ताको दोस्रो दिन आज पनि सुनको भाउ ८ सय रुपैयाँ बढेर १ लाख २१ हजार नाघेको छ ।

काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल सिट्रोन ई–सी थ्रीलाई केही समय अगाडि नेपालमा ल्याएको

ताजा समाचार

हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१८,सोमवार १७:०७