१६ मङ्सिर २०८०, शनिवार

आजको मौसम : देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

२०८०,आश्विन,१२,शुक्रवार ११:३३

270
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सफा रहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको पहाडी भू-भागको थोरै स्थानमा र बाँकी भू-भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागको थोरै स्थानमा र बाँकी भू-भागको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र देशका बाँकी भू-भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: २०८०,आश्विन,१२,शुक्रवार ११:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसियसनका अध्यक्ष डा. हरिबहादुर दर्लामीले इन्जिजियरहरुलाई पारिश्रमिक दिने प्रक्रियामा सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषद् नेपालका महासचिव पुष्पराज सुवेदीले राष्ट्रको हित र जनताको समृद्धिका लागि क्रियाशील रहन आफूहरुको संस्थाको उद्देश्य

रामेछाप । स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष निर्वाचित भएपछि निकै कम जनप्रतिनिधि यस्ता भेटिन्छन्, जो आफ्नो गाउँसमाजमा श्रमदान गर्न अघि

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरा चोकमा वीरगंजबाट

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३