१६ मङ्सिर २०८०, शनिवार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?

२०८०,आश्विन,१२,शुक्रवार ११:२८

513
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ भने, युरो एकको खरिद दर १३९ रुपैयाँ ८९ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ९० पैसा र बिक्री दर १६२ रुपैयाँ ६३ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: २०८०,आश्विन,१२,शुक्रवार ११:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ

काठमाडौं । लगातार ओरालो लाग्दै आएको सेयर बजारले यो साता पनि लगानीकर्ताहरुमाझ कुनै उत्साह ल्याउन सकेन । साताको सुरुवाती कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आईतबार १० अर्ब रुपैयाँको निक्षेप उपकरण बिक्री गर्नै भएको छ । सो दिन अपरान्ह

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर तोकेको छ ।आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३