सीके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । 

बिहीवार प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जवरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलास साधारण तारेखमा रिहा गरेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको हो । 

राज्य विप्लव गरेको आरोपमा राउतलाई रौतहटबाट पक्राउ गरिएको थियो ।  उनको थुनामा राखेर अनुसन्धान भइरहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?