फलफूल तथा तरकारीको मूल्यमा सामान्य घटबढ

लोकपथ
39
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार ठूलो गोलभेँडाको न्यूनतम मूल्य ३५ रुपैयाँ कायम भएको छ । भने लोकल सानो गोलभेँडाको न्यूनतम मूल्य ४० रुपैयाँ रहेको छ ।

यसैगरी, आलु रातोको ५६, आलु सेतो ३५,प्याज सुकेको भारतीयको ७०, काउली स्थानीयको ७०, लौकाको ४०, गाजर लोकल ११०,बन्दा लोकल ४५ रुपैयाँ रहेको छ ।

त्यसैगरी,अनारको ४००, जुनारको ३५०,मौसम १५०,भुई कटहर १८० ।काक्रो लोकल ७० ,नासपती लोकल ८० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?