काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले आज सोमबार केन्द्रीय समिति पुनर्गठन गरेको छ । सोमबार पुनगर्ठित केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा उमाकान्त झा र उपाध्यक्षमा इन्द्र झा मनोनीत भएका छन् ।
अनिल महासेठ महासचिवमा मनोनीत भएका छन् भने सृष्टि भण्डारी सचिवमा मनोनीत भएकी छिन् । त्यस्तै, निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष दुवै पदको जिम्मेवारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया