होण्डाको दशैंमा दश लाख योजना

लोकपथ
0
Shares

काठमाडौं । होण्डा टु ह्वीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “दशैंमा दश लाख” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी रु. १० लाख नगद जित्न सक्नुहुनेछ । यसका साथै ““Choose Your Scheme” अन्र्तगत ग्राहकहरुले रु. १०,००० सम्मको थप स्क्रयाच कार्ड पाउन सक्नुहुनेछ वा रु. १२,५०० बराबरको ५ वर्षै AMC Package पाउन सक्नुहुनेछ ।

कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले “१ फाइनान्स योजना” मा पनि यो “दशैंमा दश लाख” योजना उपलब्ध गराइरहको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा रु. १ लाख सम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ ।

योयोजना सीमित अवधिकोलागि मात्र लागूहने छ । नेपालमा सर्वाधिक रुचाइएकाे होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?