काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरोधी नेताहरुको बैठक काठमाडौंको ठमेलमा बसेको छ ।
बुधवार बिहान कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सभापति देउवा विरोधी नेताहरुको बैठक बसेको हो ।
बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, शशंक कोइराला, कृष्णप्रसादसिटौला, अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसीलगायतको उपस्थिति रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया