काठमाडौं । नेपालीहरुको महान चाड नजिकीदै गर्दा यस पटक दशैं तिहार तथा छठको अवसरमा भेस्पा-अप्रिल्लाको चाडवाड अफर अन्तर्गत दुगड़ ब्रदर्स एण्ड सन्स प्रा.लि.ले अहिलेसम्म कै उत्कृष्ट अफर योजना ल्याएको छ ।
जस अनुरुप ग्राहकले यस पटक कुनै पनि भेस्पा-अप्रिलियाको खरिदमा सिधै ४०,०००। नगद छुट प्राप्त गर्नेछन् । यो अफरमा कुनै पनि किसिमको शर्तहरु लागु नहुने र यो अफर सिमित अवधीका लागि मात्र कायम रहने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया