काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर जाने भएका छन् ।
भक्तपुरवासीको विशेष निमन्त्रणामा पूर्वराजा शाह असोज ७ गते आइतबार भक्तपुर जाने भएका हुन् ।
आइतबार अपरान्ह उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा त्यसतर्फ जाने कार्यक्रम रहेको
पूर्वराजा शाहका संवाद सचिव फणि पाठकले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया