देशव्यापी प्रदर्शन गर्दै राप्रपा नेपाल

लोकपथ
35
Shares

काठमाडौं । राप्रपा नेपालले आज देशव्यापी प्रदर्शन गर्ने भएको छ । राप्रपाले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको एजेन्डा बोकेका शासकको विरोधमा बुधवार राँके जुलुस प्रदर्शन गर्ने तयारी गरेको छ ।

प्रदर्शनलाई व्यापकता दिई सफल बनाउन पार्टीले जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको पार्टीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?