यसरी मनाइयो नवौँ संविधान दिवस (फोटोफिचर)

लोकपथ
104
Shares

काठमाडौं । काठमाडौंको टुँडिखेलमा नवौँ संविधान दिनस (राष्ट्रिय दिवस) आज विशेष समारोहको आयोजना गरी मनाइएको छ ।

सरकारले नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८०’ लेखिएको ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरी ,टुँडिखेलबाट, रङ्गीचङ्गी बेलुन र शान्तिका दूत परेवा उडाउनुको साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न टोलीबाट मार्चपास तथा सांगितिक प्रस्तुति एवं विशेष झाँकीको प्रदर्शन गरि भव्यताका साथ संविधान दिवस मनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?