तस्बिरमा हेर्नुहोस् नारायण चौरमा एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम

लोकपथ
77
Shares

काठमाडाैं । नेकपा एमालेले संविधान दिवसका अवसरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरेको छ ।काठमाडौंको नक्सालको नारायण चौरमा एमालेले कार्यक्रमको आयोजना गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले राष्ट्रिय झण्डासँग सेल्फी खिचाएका छन् ।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?