१२ आश्विन २०८०, शुक्रवार

सिता तामाङले हात पारिन् दुई स्वर्ण

२०८०,आश्विन,२,मंगलवार १७:३४

180
Shares

काठमाडौं । नेपाल प्रहरीकी तेक्वान्दो खेलाडी सिता तामाङले स्वण पदक हात पारेकी छिन् ।

काठमाडौंको साद्दोबाटोमा आयोजना भएको ११ औँ कोरियन एम्बास्डर खुला तेक्वान्दो प्रतियोगितामा सिताले स्वर्ण पदक हात पारेकी छिन् । सिताले सिनियर व्यक्तीगत महिला पुम्सेमा स्वर्ण हात पारेकी हुन् ।

त्यस्तै उनले सिनियर प्रेयर तर्फ पुम्से प्रतियोगितामा पनि उनले स्वर्ण पदक हात पारेकी छिन् ।

प्रकाशित मिति: २०८०,आश्विन,२,मंगलवार १७:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ । बिहीबार राती भएको खेलमा ओसासुनालाई २–० गोलले हराउँदै

काठमाडौं । नेपाली फुटबल टिमका स्टार बिमल घर्तिमगर विदेश पलायन भएका छन् । उज्जवल भविष्यको खोजीमा बिमल अष्ट्रेलिया पलायन भएका

कञ्चनपुर । बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा

काठमाडौं । श्रीलंकाका ब्याटसम्यान दनुस्का गुनाथिलकाले बलात्कारको आरोपमा सफाइ पाएका छन् । बिहीबार अष्ट्रेलियाको सिड्नीस्थित डाउनिङ सेन्ट्रल डिस्ट्रिक कोर्टले सफाइको

ताजा समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर कति ?
 २०८०,आश्विन,१२,शुक्रवार ११:२८
प्रधानमन्त्री दाहाल आज चीनको छेन्दु जाँदै
 २०८०,आश्विन,१२,शुक्रवार ११:०३
एमाले कोशी प्रदेश अधिवेशन आज
 २०८०,आश्विन,१२,शुक्रवार १०:५५