१४औं महाधिवेशनपछि पहिलो बैठक बस्दै शेखर समूह, विश्वप्रकाश र प्रदीपलाई पनि निम्तो

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ । बैठक बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाईएको छ ।

महामन्त्री विश्वप्रकाश शर्मा र १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि बैठक बोलाइएको छ ।

बिहीबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकअघि बस्न लागेको कोइराला समूहको बैठकलाई महत्वका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?