९ फाल्गुन २०८०, बुधबार

बेडमा के गर्छिन् युवाहरुले मरिहत्ते गर्ने यी सेक्सी मोडेल ?

२०७४,कार्तिक,९,बिहीवार १४:३०

0
Shares

एजेन्सी- भारतमा विभिन्न हर्कतका कारण विवादमा आइरहने मोडेल पूनम पाण्डे | चर्चामा आउन कुनै कसुर बाकी राख्दिनन् यिनी, तर लाखौं युवाहरुको ढुकढुकी हुन् आफूले भनेका र गरेका कुरा राम्रै भएको र अरुको गाली एवं तालीले कुनै फरक नपर्ने उनी बताउछिन् । हजारौलाई लठ्ठ पार्ने जिउडाल कसरी फिट राख्नु हुन्छ ? भन्ने प्रश्नको जवाफमा पूनमले भन्छिन् – ‘ब्यस्त कार्यक्रमको बाबजुत मेरो बेडमा एउटा यस्तो ठाउँ छ, जहाँ म योग गर्छु । अनि आनन्दको निद्रा लिन्छु ।’पहिरनको सवालमा फेसनेवल भन्दा पनि आफूलाई आनन्द हुने लुगा लगाउने उनले बताइन् । लोकप्रियतामा रहि रहन पूनमले फ्यानहरुलाई आफ्ना सेक्सी अवतार बेलाबेला एक्स्पोज गरेर हृैरान बनाएकी नै छीन ।

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार १४:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनष्का शर्मा दोस्रो सन्तानको आमाबाबु बनेका छन् । अनुष्काले मंगलबार बेलुका

काठमाडौं । आगामी चैत ९ गते रिलिज हुने फिल्म ‘महाजात्रा’को टिजर सार्वजनिक भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान र शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘टाइगर भर्सेस पठान’ अहिले चर्चामा छ । ‘टाइगर ३’

काठमाडौं । बलिउडका दंबग खान अर्थात सलमान खानको सुरक्षामा प्रहरीले कडाइ गरेसँगै उनको परिवारको लागी पनि सुरक्षा कर्मी बढाइएको छ

ताजा समाचार

रुपात्रेय शान्ता पुरस्कार दधिराजलाई
 २०८०,फाल्गुन,९,बुधबार १५:११
नामिवियाले गुमायो आठौँ विकेट
 २०८०,फाल्गुन,९,बुधबार १४:५७
करिब १८ किलो ५ सय ग्राम गाँजा बरामद
 २०८०,फाल्गुन,९,बुधबार १४:४१
नामिवियाको सातौँ विकेट पनि पतन
 २०८०,फाल्गुन,९,बुधबार १४:३६
रुकुममा एकजना मृत अवस्थामा फेला
 २०८०,फाल्गुन,९,बुधबार १४:२७
नामिवियाको पाँचौँ विकेट पनि पतन
 २०८०,फाल्गुन,९,बुधबार १३:५५
नामिवियाले गुमायो चौथो विकेट
 २०८०,फाल्गुन,९,बुधबार १३:३७