१३ आश्विन २०८०, शनिवार

भारतको घातक बलिङ, ५० रनमै समेटियो श्रीलंका

२०८०,भाद्र,३१,आईतवार १७:३२

711
Shares

काठमाडौं । एसिया कप क्रिकेटको फाइनल खेलमा श्रीलंका ५० रनमै समेटिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५।२ ओभरमा ५० रनमै अलआउट भएको हो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतीयबलर मोहम्मद सिराज एक्लैले ६ विकेट लिएका छन् । त्यस्तै भारतका अर्का बलर हार्दिक पाण्ड्याले तीन विकेट र जसप्रित बुमराहले एक विकेट लिएका छन् ।

 

प्रकाशित मिति: २०८०,भाद्र,३१,आईतवार १७:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरू हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । बिहान ८ बजे नै प्रकाशित गरिसक्नुपर्ने उम्मेदवारको

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनआन्दोलन सञ्चालन गर्नेदेखि संविधान जारी गर्नेसम्म मुख्य भूमिका खेल्ने पार्टी माओवादी भएको दाबी

काठमाडौं । महिला ह्यान्डबलमा नेपालको चुनौती शनिबार समाप्त भएको छ । समूह ‘बी’ को तेश्रो तथा अन्तिम खेलमा भारतले नेपाललाई

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०