सम्पत्ति शुद्धीकरणको महानिर्देशकमा पुष्पराज शाही

लोकपथ
98
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक फेरिएका छन् । पुष्पराज शाहीले सम्पत्ति शुद्धीकरण अनसन्धान विभागको महानिर्देशकको जिम्मेवारी पाएका हुन् ।

विभागका हालका महानिर्देशक तारानाथ अधिकारीलाई नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा आर्थिक मामिला हेर्ने कूटनीतिज्ञ ९इकोनोमिक मिनिस्टर० का रुपमा काम गर्ने गरी सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?