श्रीलंकाले पहिले ब्याटिङ गर्ने

लोकपथ
247
Shares

काठमाडौं । एसीसी एसिया कप क्रिकेटको फाइनल खेलमा श्रीलंकाले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा टस जितेर श्रीलंकाले ब्याटिङ रोजेको हो ।

भारतले सुपर फोरमा पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो । श्रीलंकाले भने बंगलादेश र पाकिस्तानलाई पराजित गर्दै फाइनल पुगेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?