१३ आश्विन २०८०, शनिवार

सिटिजन्स बैंकद्वारा आर्थिक वर्ष २०७९/८० को लागी पाँच दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव

२०८०,भाद्र,३१,आईतवार ११:३८

99
Shares

काठमाडौं । सिटिजन्स बैंकद्धारा आर्थिक वर्ष २०७९/८० को लागी पाँच दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको आईतबार बसेको संचालक समितिको चार सय २८ औं बैठकको निर्णय बमोजिम शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट पाँच दशमलव ७९ प्रतिशत लाभांश स्वीकृत गरेको हो् ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७९/८० को वितरण योग्य मुनाफाबाट २०८० आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड नौं लाख ७४ हजार छ रुपैंयाँको पाँच दशमलव ७९ प्रतिशतले हुने ८२ करोड २१ लाख ६१ हजार छ सय ५२ रुपैंयाँ ९६ रुपैंयाँ बराबरको नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरेको बैंकले जानकारी दिएको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकको भनाई छ ।

प्रकाशित मिति: २०८०,भाद्र,३१,आईतवार ११:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ नयाँ शाखा विस्तार गरेको छ । कुमारी बैंकले बागमती प्रदेशस्थित काठमाडौं जिल्लाको कपन, सितापाइला

काठमाडौं । आगामी आईतबार नेपाल राष्ट्र बैंकले पुनः १३ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १२२औं शाखा कार्यालय कीर्तिपुुरमा सञ्चालनमा आएको छ । असोज १२ गते शुक्रबार (आज) बाट

काठमाडौं । आइएमई पे मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इन्भेष्टमेन्ट प्ला (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन् ।

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०