काठमाडौं । माओवादी केन्द्र नेता राम कार्कीले बीपीलाई कांग्रेसले ‘सुपरम्यान’ बनाएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जेल डायरी सार्वजनिक कार्यक्रममा उनले
यो कांग्रेसले बीपीलाई बेला बेलामा सुपर म्यान बनाएर । महामानव हुन् । अब उनलाई चै बेला बेलामा नाम लिए मात्रै पुग्छ । कैले काहीँ अप्ठ्यारो परेको बेलामा बीपीको नाम लिइदिने अरु आँफै गर्ने भन्ने जो आम चलेको छ । त्यस्तो होइन् ।’ उनले भने । बीपी मान्छे हुन बीपीका कमजोरी पनि छन् । राम्रा कुरा पनि छन् । बीपी मान्छे त हुन तर राम्रा मान्छे हुन् त्यति मात्रै हो ।
उनले नेपाली राजनीतिमा बीपीको स्थान र साहित्यमा लक्ष्मी प्रसाद देवकोटालाई कसैले उछिन्न नसकेको उनको तर्क छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया