उच्च अदालतका लागि २७ जना न्यायाधीशको नियुक्ति सिफारिस, को-को परे ?

लोकपथ
182
Shares

काठमाडौं । न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालतमा रिक्तमध्ये २७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको छ भने ३ जना कर्मचारी र ६ जना कानुन व्यवसायबाट सिफारिस गरिएको छ ।

हेर्नुहोस् सूची : 

1

 

2

3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?