काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
हालै बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश, जिल्ला र प्रवासको समेत जिम्मेवारी तोकेको हो ।
आज पार्टी अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशीका जारी गर्दै जिम्मेवारी हेरफेर गरेका हुन् ।
बैठकले प्रदेश इञ्चार्ज, सहइञ्चर्ज र पदाधिकारी तोकेको छ । यस्तै, जिल्ला÷विशेष जिल्ला कमिटी तथा सङ्घीय निर्वाचन क्षेत्रका इञ्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ ।
कसलाई के जिम्मेवारी ?














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया